वरिष्ठ कलाकार जयनन्द लामाको निधन

  नेपाली सन्देश डट कम | ११ फाल्गुन २०७८, बुधबार ०३:१३

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।

हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?