थाक्रे-६ का वडा अध्यक्ष कार्कीद्धारा क्यान्सर पिडित तामाङलाई सहयोग 

  नेपाली सन्देश डट कम | २ पुष २०७८, शुक्रबार १२:२३

वडा अध्यक्ष कार्कीद्धारा क्यान्सर पिडित तामाङलाई सहयोग

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामशरण (पुर्ण बहादुर) कार्कीले क्यान्सर पिडितलाई सहयोग गर्नुभएको छ । सोहि वडाको केरावारी बस्ने क्यान्सर पिडित कान्छा तामाङलाई वडा अध्यक्षको सेवा सुविधा मध्येबाट १० हजार रुपैँया उपचारका लागि सहयोग गरेको वडा अध्यक्ष कार्कीको बताउनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?