रेखा थापाको नाटक ‘मिरा’ पोष्टपोण्ड, अब सोमवार मात्रै हेर्न पाइने

  नेपाली सन्देश डट कम | १५ जेष्ठ २०८२, बिहीबार १९:०१

काठमाडौं । रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ ।

आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको  छ।

 

‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले  प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार ( जेठ १९ गते) हुनेछ। 

कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकीङ्ग गर्नुभएका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहनेछ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?