पूर्व सभामुख कृष्ण बहादुर महरा द्वारा धादिङको ढोला मण्डलीको अवलोकन

  नेपाली सन्देश डट कम | २१ मंसिर २०७८, मंगलवार १३:०३

धादिङ मंसिर २१
धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढाेला पुगेर पूर्व सभामुख एंव माओबादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले धादिङको ढोला मण्डलीको अवलोकन गरेका छन्।

हरेक मंगलबार पाठी बलि चढाई पुजा गरिने यस मन्दिरमा चढाईएको पाठीको मासु महिलाले खान नहुने, ढोलाको खोला तारेर अन्यत्र लगेर खान नहुने अनौठो चलन रहेको यस मन्दिरमा केन्द्रीय स्तरको नेता सहभागि भएको यो पहिलो पटक हो।

माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा जिल्लाको ढाेला मण्डलिको अवलोकन गर्न आएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सञ्जिव रेग्मीले बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?