नेपाल पशुपंक्षी औषधी व्याबसायी संघ धादिङको अध्यक्षमा गजुरीका बिष्णु श्रेष्ठ चयन

  नेपाली सन्देश डट कम | २० मंसिर २०७८, सोमबार ०७:२०

नेपाल पशुपंक्षी औषधी व्याबसायी संघ जिल्ला शाखा गठन गरिएको छ ।जिल्लाको पहिलो प्रारम्भिक भेलाले गजुरीका विष्णु श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको छ।

पशुपंक्षी औषधी व्यावसायीको हक हितका लागि व्यवसायी संगठित भएको नवगठित समितिका सचिव नविन दुवाडीले बताउनुभयो। कार्यक्रममा ३९ पशुपंक्षी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष : बिष्णु श्रेष्ठ
उपाध्यक्ष : पुरुषोत्तम आचार्य
सचिव : नवीन दुवाडी
कोषाध्यक्ष : रेशम बहादुर भट्ट
सह-सचिव : कपिल सुवेदी
सदस्य : डा. अमोद थापा मगर
सदस्य : छन्द प्रसाद भट्ट
सदस्य : सुदिप अधिकारी
सदस्य : रामशरण अधिकारी

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?