प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बृदी

  नेपाली सन्देश डट कम | २ बैशाख २०८२, मंगलवार १२:०९

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १६.४३ अंकले .बढेर २६७८.५१ विन्दुमा अडिएको हो।

यो समयमा ५६ कम्पनिको ५० हजार ७५८ कित्ता सेयर खरिदबिक्री हुदाँ २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ। कारोबारमा आएकामध्ये ३६ कम्पनिको मूल्य बढ्दा १७ वटाको भने घटेको छ । साथै, २ कम्पनिको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?