स्थानीय खबर

फेवातालको शान्त पानीमा जब डुङ्गा पल्टियो

गण्डकी,मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए । यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो..

पुरा पढ्नुहोस »

मनसुनजन्य विपद् प्रतिकार्यमा सेना सक्रिय

काठमाडौँ, नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य..

पुरा पढ्नुहोस »

चारआलीमा सर्पदंशका केस बढ्दै

झापा, झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका..

पुरा पढ्नुहोस »

गोसाइँकुण्डमा गङ्गादशहराको रौनक, ५ हजारले दर्शन गर्ने अनुमान

रसुवा, हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध..

पुरा पढ्नुहोस »

फेवातालमा फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बीच भागमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले..

पुरा पढ्नुहोस »

एसईई पूरक परीक्षा असार १ बाट सञ्चालन हुने

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको समय..

पुरा पढ्नुहोस »

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेलाको रौनक

काठमाडौँ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित गत..

पुरा पढ्नुहोस »

पुस्तान्तरणले मह काढ्ने परम्परालाई जीवन्त बनाउँदै

मनाङ, विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा,..

पुरा पढ्नुहोस »

बगर छाडेर सडकतर्फ: मुक्तकमैयाको बदलिँदो आर्थिक यात्रा

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले..

पुरा पढ्नुहोस »

गुर्जामा पहिलोपटक फिल्म छायाङ्कनको शुरुआत

बेनी (म्याग्दी), धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू..

पुरा पढ्नुहोस »

निलगिरिमा सैनिक खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ, यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा..

पुरा पढ्नुहोस »

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

म्याग्दी, वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज ।..

पुरा पढ्नुहोस »

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको..

पुरा पढ्नुहोस »

कांग्रेसका तीन भ्रातृ संगठनमा नयाँ नेतृत्व, नेविसंघ अध्यक्षमा कटुवाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रातृ संस्थाको नयाँ नेतृत्व चयन गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार..

पुरा पढ्नुहोस »

मर्मत कार्यपछि बीपी राजमार्गमा एकतर्फी आवागमन सुरु

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ। अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो। जिल्ला..

पुरा पढ्नुहोस »