मुख्य समाचार

एनआरएनएभित्र छिट्टै एकता हुन्छ : महेश श्रेष्ठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले अहिलेको नवनिर्वाचित पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाउने..

पुरा पढ्नुहोस »

सगरमाथा संवादलाई प्रभावकारी बनाउन सासदद्वारा सरकारलाई सुझाव

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शुक्रबारदेखि काठमाडौँमा सुरु हुने सगरमाथा संवादलाई प्रभावकारी बनाउन सरकारलाई सुझावसँगै..

पुरा पढ्नुहोस »

महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस

गण्डकी । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप..

पुरा पढ्नुहोस »

ऊर्जामन्त्री खड्का र एशियाली विकास बैँकका उपाध्यक्षबीच भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र एशियाली विकास बैँक (एडिबी)का उपाध्यक्ष फातिमा यसमिनबीच भेटवार्ता भएको छ । ..

पुरा पढ्नुहोस »

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । उक्त प्रयोजनका लागि महामन्त्री..

पुरा पढ्नुहोस »

मोहन बस्नेतको सांसद पद निलम्बन हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन्। सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द..

पुरा पढ्नुहोस »

गभर्नर नियुक्तिवारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरोट्रोकेसीवाट गभर्नर नियुक्ति गरिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान..

पुरा पढ्नुहोस »

अपडेट: कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्ब ३१ करोडको भ्रष्टचार मुद्दा

काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान..

पुरा पढ्नुहोस »

डीआईजी बढुवामा दौड: नेपाल प्रहरीले देखायो दुई फरक पृष्ठभूमिका एसएसपीबीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेको १० डिआइजी (प्रहरी नायव महानिरीक्षक)मा दुई व्याचीहरुको प्रतिस्पर्धा रहेको छ। नेपाल प्रहरीबाटै बढुवा भएका र..

पुरा पढ्नुहोस »

चिनियाँ नेता सियाओ जी राजधानीमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुग्नुभएको छ । उहाँ सगरमाथा संवादमा सहभागी..

पुरा पढ्नुहोस »

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुनेः गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ..

पुरा पढ्नुहोस »

जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली..

पुरा पढ्नुहोस »

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित..

पुरा पढ्नुहोस »

राज्यको सञ्चार संरचना नै समावेशी छैन

काठमाडौँ । आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन् । प्रेस काउन्सिल..

पुरा पढ्नुहोस »

एनआरएनए ग्लोबल कन्क्लेभ: सरकारलाई ९ बुँदे ध्यानाकर्षण, एकताका लागि आह्वान

काठमाण्डौँ । “एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले्..

पुरा पढ्नुहोस »