अर्थतन्त्र

यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र..

पुरा पढ्नुहोस »

नेप्से ओरालो लागिरहँदा लगानीकर्ता दबाबमा

काठमाडौँ, आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अङ्कले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर रु तीन..

पुरा पढ्नुहोस »

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२..

पुरा पढ्नुहोस »

कुशल भुर्तेलको सानदार शतकसँगै अमेरिकामाथि नेपालको ९ विकेटको जित

काठमाडौं। ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकीय इनिङको मद्दतले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा खेलिएको खेलमा नेपालले अमेरिकामाथि..

पुरा पढ्नुहोस »

विद्युत् प्राधिकरणमा दुई नयाँ सञ्चालक सदस्यको नियुक्ति

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले..

पुरा पढ्नुहोस »

बजारमा गिरावट: नेप्से ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौं । पछिल्लो तीन कारोबार लगातार बढेको नेप्से परिसूचक मंगलबार भन घटेको छ। मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ।..

पुरा पढ्नुहोस »

नेप्से २७ अंकले बढ्यो, कारोबार रकममा वृद्धि देखियो

काठमाडौं ।   कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचकमा वृद्धि भएको छ । शुक्रबार नेप्से परिसूचक २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको..

पुरा पढ्नुहोस »

विश्व बैंकको सहयोगमा सडक निर्माण कार्य सुरु

पोखरा  ।  विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरा क्षेत्रमा निर्माणाधिन परियोजनाको स्थलगत निरिक्षण गरिएको छ। नगरप्रमुख धनराज आचार्य सहित..

पुरा पढ्नुहोस »

नेपाली बजारमा भारतिय तरकारीको विगविगी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय)..

पुरा पढ्नुहोस »

बैंक अफ इङ्ग्ल्यान्डले ब्याजदर यथावत राख्ने

इरानसँग सम्बन्धित युद्धको अनिश्चितता र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताका कारण बैंक अफ इङ्ग्ल्यान्डले ब्याजदर ३.७५ प्रतिशतमै यथावत राख्ने..

पुरा पढ्नुहोस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५०..

पुरा पढ्नुहोस »

आरसिओडी मिति संशोधनबारे प्राधिकरणको सम्पर्क आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी)..

पुरा पढ्नुहोस »

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ५०..

पुरा पढ्नुहोस »

१ अर्ब नाघ्यो पर्वतारोहण रोयल्टी, ९४४ आरोहीले लिए अनुमति

यो वर्ष बसन्त ऋतुमा ९४४ पर्वतारोहीले ३० हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका छन्। पर्यटन विभागले हिमाल आरोहणबाट १ अर्बभन्दा बढी रोयल्टी संकलन..

पुरा पढ्नुहोस »

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८..

पुरा पढ्नुहोस »