अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

  नेपाली सन्देश डट कम | २० फाल्गुन २०८१, मंगलवार १६:३९

काठमाडौँ । अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?