दलित पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुनिल मिजार सम्मानित

  नेपाली सन्देश डट कम | २२ आश्विन २०७८, शुक्रबार ०१:१४

सिन्धुपाल्चोक
दलित पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुनिल मिजार चिरायु नेशनल हस्पिटल द्वारा सम्मानित भएका छन् ।
चिरायु नेशनल हस्पिटलले आयाेजना गरेकाे चिरायु फार्मेसी समुद्घाटन तथा दशै-तिहार शुभकामना आदान प्रदान कार्यक्रम का बिच सुनिल मिजार सम्मानित भएका हुन ।

उहाँले पत्रकारिता क्षेत्रमा गरेको याेगदानकाे उच्च मुल्यांकन गर्दै राष्ट्रिय दलित पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष समेत रहेका मिजार बिहिवार सम्मानित भएका छन् ।

दलित एकता संजाल नेपालका केन्द्रिय सचीव रहेका मिजारले दलित समुदाय हकहित र अधिकारको निमित्त निरन्तर कार्य गर्दै जाने वताउनुभयो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?