अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा पन्चा सिंह चयन

  नेपाली सन्देश डट कम | १७ आश्विन २०७८, आईतवार ०५:५७

काठमाडौ
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकि छिन्। अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिए सङ्गै आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।सिंह यश भन्दा अघि अखिल क्रान्तिकारीको उपाध्यक्ष हुन्।अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा तिलकराज भण्डारी र पञ्चा सिंह मुख्य दाबेदार थिए।६५% विद्यार्थी भण्डारी लाई अध्यक्ष बनाउन पर्छ।भन्ने लाईनमा भए पनि अध्यक्ष छान्ने जिम्मा प्रचण्ड लाई दिए पछि प्रचण्डले सिंह लाई अध्यक्ष चयन गरेको अखिल क्रान्तिकारीका एक केन्द्रीय सदस्यले वताएका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?