काठमाडौँ – नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि नेताहरू जिल्ला दौडाहमा व्यस्त रहेका छन्। पार्टी सभापतिको लागि आकांक्षी रहेका महामन्त्री गगन थापा र केन्द्रीय सदस्यहरू अहिले जिल्लाहरूमा पुगेर महाधिवेशनको तयारीमा लागेका छन्। पूर्वमन्त्री समेत रहेका थापाको पक्षमा सुदूरपश्चिमका जिल्लामा जनलहर देखिएको छ। कोइराला पूर्वका जिल्लामा व्यस्त रहेका छन्। हेरौं ट्वीटमा गगन कोइराला।
कुनै समय माओवादीले यही रोल्पा जिल्लामा कांग्रेस भएको भन्दै कथित जनकारबाही गर्थे। २०६५ सालतिर महामन्त्री गगन थापाको कार्यक्रम हुँदा माओवादीले ढुंगा प्रहार गरी कार्यक्रम बिथोल्न खोजे । हतियार को त्रास भएको रोलपामा माओवादको विकल्पै थिएन, माओवादीको विकल्प थिएन। आज त्यहि ठाउँमा… pic.twitter.com/CLAyvIsQpY
— sachin timalsena (@TimalsenaSachin) February 23, 2025
नेपाली कांग्रेसका महामन्त्री @thapagk ज्यूको सम्बोधन आज सल्यान खलंगामा। उत्साहजनक सहभागिताकासाथ प्रथम जिल्ला सम्मेलन सम्पन्न। pic.twitter.com/qTjLgOiF8H
— Youbaraj Pandey (@youbarajNC) February 22, 2025
१५ वर्ष पछि रोल्पामा आएको छु।
यो दौरानमा रोल्पा फेरिएको छ, रोल्पा परिवर्तन चाहान्छ, रोल्पा अगाडी बढ्न चाहान्छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रोल्पाको दोस्रो जिल्ला सम्मेलनको लागी लिवाङमा उर्लिएको रोल्पालीको उत्साह विशेष थियो, माया अपार थियो। यो माया, यो माहोलको लागि सबै… pic.twitter.com/81AmuVMNKL
— Gagan Thapa (@thapagk) February 23, 2025
लुम्बिनी प्रदेश, बाँके जिल्ला-
नेपाली कांग्रेस राप्ती-सोनारी गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता डा शेखर कोइराला । pic.twitter.com/MySWJ22SwA— Dinesh Chandra Thapaliya (@dineshnsu) February 23, 2025
नेपाली कांग्रेस बाँकेले नेपालगन्ज स्थित पार्टी कार्यलयमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता डा शेखर कोइराला । pic.twitter.com/Qy5RVBS7mX
— Dinesh Chandra Thapaliya (@dineshnsu) February 23, 2025
लुम्बिनी प्रदेश, बाँके
नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई नेपालगन्ज बिमानस्थलमा स्वागत गर्नुहुँदै स्थानीय नेताहरु । pic.twitter.com/SNbRNWCB7u— Dinesh Chandra Thapaliya (@dineshnsu) February 23, 2025
प्रतिक्रिया