संघीय संसदका दुइ समितिको बैठक बस्दैँ

  नेपाली सन्देश डट कम | १ फाल्गुन २०८१, बिहीबार ००:४३

काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

 

महिला तथा सामाजिक मामिला समितिमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने भएको छ । जुन बैठक अपरान्ह १२ः०० बजे बस्नेछ ।

 

उता,  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजे बस्नेछ । जुन बैठकमा  ूसङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफलले निरन्तरता पाउनेछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?