कमेडी च्याम्पियन सिजन:२ को विजेता बने ताप्लेजुङका भरतमणि पौडेल

  नेपाली सन्देश डट कम | ३ आश्विन २०७८, आईतवार ०१:४६

काठमाडौ
कमेडी च्याम्पियन सिजन–२ को विजेता ताप्लेजुङका भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए भने उनले स्कुटर प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?