प्रधानमन्त्रीका वरीपरिका मानिसहरू भ्रष्टचारमा संलग्न छन्ः राजेन्द्र लिङदेन

  नेपाली सन्देश डट कम | १८ माघ २०८१, शुक्रबार १३:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा भ्रष्टचार ब्याप्त रहेको जनाएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना नपाएको जनाउँदै अध्यक्ष लिङदेनले उनकै वरीपरीका मानिसहरूले भ्रष्टचार गरिरहेको बताएका छन् । प्रधानमन्त्रीको माताहातमा राजश्व बिभाग ल्याइए पछि ब्यापारीलाइ छापा हान्ने अनि बार्गेनिङ गर्ने काम भइरहेको छ, यो प्रधानमन्त्रीले थाहा पाउनु पर्छ कि उहाँले नियुक्त गरेका ब्यक्तिहरूले नै बार्गेनिङ गरिरहेका छन्’ उनले भने ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?