काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बिचराधिन रहेका बिधेयकहरू यसै हिउँदे अधिवेसनवाट पारित हुने विश्वास ब्यक्त गरेका छन ।
संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयन हुनेमा पनि उनले विश्वास ब्यक्त गरेका छन ।
संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयनमा प्रतिबद्दता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको पनि जनाएका छन् ।
सरकारको काम मुल्याङकन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री बातावरण बनेको छ, ब्यावसायी उत्साहित छन, भुमीहिनले जग्गा पाउँदैछन् ।’ उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफु विश्वस्त रहेकोसमेत जनाएका छन् ।
प्रतिक्रिया