संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्रीसहित शिर्ष नेताहरुको सम्बोधन (Live)

  नेपाली सन्देश डट कम | १८ माघ २०८१, शुक्रबार ०८:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक लगाएर राखिएका कतिपय काम ‘थ्रु’ गरेर गती प्रदान गरिरहेको बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

उनले आफनो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको, काठमाडौं–तराई द्रूत मार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको स्मरण गरे।

उनले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई ‘थ्रु’ गरेको गति दिएको बताएका हुन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?