प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी

  नेपाली सन्देश डट कम | १० माघ २०८१, बिहीबार १६:३९

डडेल्धुरा । प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । 

अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनले खुल्ला उपाध्यक्षमा मदनराज भट्ट र महिला उपाध्यक्षमा भावना पौडेललाई चुनेको छ, यसै गरी सचिवमा ममता भट्ट, कोषाध्यक्षमा भुवन भण्डारी चुनिएको छ । 

साथै, सहसचिव खुल्लामा वीरबहादुर भण्डारी र समावेशी सहसचिवमा भोजराज ताम्रकार चुनिएका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?