इरानमा सर्वोच्च अदालतको दुइ न्यायधिसको गाेली हानी हत्या

  नेपाली सन्देश डट कम | ५ माघ २०८१, शनिबार १०:४४

तेहरान । इरानको सर्वोच्च अदालतका दुइ न्यायधिसको हत्या गरिएको छ । 

 तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

आक्रमणकारीले न्यायधिसलाइ गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । 

अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?