मुख्य मन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यको भाई मृत भेटिए

  नेपाली सन्देश डट कम | १० भाद्र २०७८, बिहीबार ०६:५४

प्रदेश १
नेकपा एमाले प्रदेश नं.१ का संसदिय दलको नेता भिम आचार्यका भाई घरमा मृत फेला परेका छन् । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाई राम आचार्य इनरुवा ३ को आफ्नै घरमा मृत फेला परेको स्रोतले जानकारी दिएको छ ।आचार्य लाई आज दिउँसो मुख्य मन्त्री को सपथ गराउने तयारी रहेको थियोे ।
घटनाको बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?