भुमि समस्या सावधान आयोग महोत्तरीको अध्यक्षमा महतो नियुक्त

  नेपाली सन्देश डट कम | २९ पुष २०८१, सोमबार १४:३६

महोत्तरी ।  भुमि समस्या सावधान आयोग महोत्तरीको अध्यक्षमा पिताम्बर महतो नियुक्त भएका छन् |

लोसपाका केन्द्रिय सदस्य समेत रहेका महतोलाई भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा नियुक्त गरेको हो |
 
नवनियुक्त अध्यक्ष महतोले आज नै मन्त्रालयको एक कार्यक्रमका विच सपथ ग्रहण समेत गरेका छन् |

प्रचण्ड नेतृत्वको सरकार वहिगर्मन भएसँगै विघटन भएको आयोगको केन्द्रिय समितिले पूर्णता पाए तापनि जिल्ला नेतृत्व तय हुन् सकेका थिएन | लामो समयदेखि जिल्ला नेतृत्वमा अन्यौल सिर्जना भईरहेको वेला महतोको नियुक्तिले भुमि समस्याका वाकी काम पुरा हुने विस्वास लिईएको छ |

 

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?