पाँच डिआइजी र एक एसएसपीको पदस्थापन

  नेपाली सन्देश डट कम | २८ पुष २०८१, आईतवार १६:५२

काठमाडौं । चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) र एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ।

केही दिन अगाडी बढुवा भएका डिआइजी ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको पदस्थापन गरिएको हो।

यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरिलाई पनि पदस्थापन गरिएको छ।

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?