दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङ तदर्थ समिति गठन

  नेपाली सन्देश डट कम | ६ भाद्र २०७८, आईतवार १२:४८

धादिङ-धादिङबेसी स्थित क्रिक रिसोर्टमा आर्ईतबार भएको भेलाले बेनिघाट राेराङका दिपेश कडेलको अध्यक्षमा १५ सदस्यीय क्रिकेट संघ जिल्ला तदर्थ समिति गठन गरेको हो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतित्थ्यतामा भएको उक्त भेलामा नीलकण्ठ नगरपालिकाका जनप्रतिनीधि गोपी कृष्ण भण्डारी, जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापा, पत्रकार महासंघ धादिङ अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको अध्यक्ष दिपेश कडेलले जानकारी दिनुभयो ।

यस्तो बन्यो १ सदस्य पछि थप्ने गरि क्रिकेट संघ धादिङको तदर्थ समिति
अध्यक्षः दिपेश कडेल
उपाध्यक्षः नारायण सिलवाल
महासचिवः मनिश दुवाडी
सचिवः सन्दिप सापकोटा
कोषाध्यक्षः ठाकुर ढकाल
सह-सचिवः रामबहादुर रानामगर
सदस्यहरुः
साम्भावी थापा
श्रीकृष्ण भण्डारी (अनमोल)
अनिश अधिकारी
सन्तोष पाण्डे
रविन्द्र सापकोटा
दिपेन्द्र शाह
सुमन श्रेष्ठ
जितेन्द्र श्रेष्ठ

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?