गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा

  नेपाली सन्देश डट कम | २३ पुष २०८१, मंगलवार ००:०४

काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ।

मन्त्रालयले सोमबार १२ जना सीडीओहरूको सरुवा तथा पदस्थापना गरेको हो। काठमाडौंसहित सात जिल्लाका सीडीओहरूको हेरफेर भएको छ।

सरकारले काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?