गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार १४:१०

काठमाडौं । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । 

 एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसके पछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?