माओवादी स्थायी कमिटीले प्रचण्डको राजनीतिक प्रतिवेदन टुंगोमा लैजाँदै

  नेपाली सन्देश डट कम | २० पुष २०८१, शनिबार ०७:१०

काठमाडौं । नेकपा माओवादीको आज बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदन माथी छलफल हुन लागेको छ ।

भोली देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ । 
स्थानिय तहको उपनिवार्चन परिणामवाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?