तरुण दलको भेला स्थगित (पत्र सहित)

  नेपाली सन्देश डट कम | १८ पुष २०८१, बिहीबार ०५:४९

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो ।

तयारी नपुगेका कारण भेला स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?