दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

  नेपाली सन्देश डट कम | १७ पुष २०८१, बुधबार १६:०७

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।


प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?