प्रतिनिधिसभा सचिवमा राइ नियुक्त

  नेपाली सन्देश डट कम | १६ पुष २०८१, मंगलवार १४:२६

काठमाडौं । संघीय संसद सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राइलाइ आज सचिव पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?