राष्ट्रपति पौडेलबाट दुई अध्यादेश जारी

  नेपाली सन्देश डट कम | २८ आश्विन २०८३, बुधबार ०३:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुवै अध्यादेश जारी गरेका हुन्।

प्रतिक्रिया

Selected poll is not defined.