जिल्ला होटल संघ धादिङको आयोजना १४-२४ गते सम्म चरौदिमा कृषि तथा पर्यटन मेला हुने

  नेपाली सन्देश डट कम | १० बैशाख २०८०, आईतवार ०५:०८

जिल्ला होटल संघ धादिङको आयोजना,चरौदि समाज सुधार युवा क्लबको सह-आयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा यहि बैशाख १४ देखि २४ गते सम्म बेनीघाट रोराङ ७ चरौंदी बजारमा दोस्रो चरौदि कृषि तथा पर्यटन मेला हुने भएको छ ।

धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने यस मेलामा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहने जिल्ला हाेटल संघ अध्यक्ष रामशरण सिलवालले जानकारी दिनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?