एमाले अध्यक्ष केपी शर्मा ओली ‘लाईभ डिबेट’मा आउन तयार

  नेपाली सन्देश डट कम | १ कार्तिक २०७९, मंगलवार १६:११

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलि’लाईभ डिबेट’मा आउन तयार भएको बताएका छन्। मंगलबार सामाजिक सञ्चालनमा स्टाटस् लेख्दै भनेका छन्।  सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरै जसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?