दोलखाको खराने खोला नजिक भीषण पहिरो

  नेपाली सन्देश डट कम | २१ आश्विन २०८२, मंगलवार २२:३८

काठमाडौँ । दोलखाको लामाबगर–लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ । लामाबगर–लप्ची जाने बाटोमा भीषण पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन ।

उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको उनले जानकारी दिए । पहिरोको थप विवरण आउन बाँकी रहेको छ । उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ ।

प्रतिक्रिया

Loading poll ...