धादिङका क्रान्ति बुर्लाकाेटी राष्ट्रिय युवा संघ नेपालकाे कार्यवाहक अध्यक्ष

  नेपाली सन्देश डट कम | २० भाद्र २०७९, सोमबार ०८:४७

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष क्रान्ति बुर्लाकाेटीलाई दिइएकाे छ ।

युवा संघ प्रचार विभागका उपप्रमुख तथा प्रवत्ता विक्रम के.सी.का अनुसार अध्यक्ष किरण पाैडेल विशेष कामले छिमेकि राष्ट्र भारत प्रस्तान हुनु भएकाे छ । अध्यक्ष भारतमा रहुन्जेल कार्यवाहक अध्यक्षकाे जिम्मवारी क्रान्ति बुर्लाकाेटीलाई दिइएकाे हाे ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?