धादिङको राजमार्ग क्षेत्रका ११ हाेटल तथा खाजा घरलाई कार्वाही

  नेपाली सन्देश डट कम | १२ भाद्र २०७९, आईतवार ११:४१

धादिङ ।धादिङको राजमार्ग क्षेत्रमा सञ्चालित १८ वटा होटल तथा खाजा घरहरुमा अनुगमन गर्दा ११ वटा कार्वाहीमा परेको घरेलु कार्यालय धादिङले जनाएको छ।शनिबार गरेको अनुगमनमा १८ हाेटल तथा खाजा घरमा ११ कार्वाहीमा परेका छन्।

यि हुन् जरिवाना/कार्वाही गरिएका होटल तथा खाजा घरहरु:-
– जुनतारा रेष्टुरेन्ट एण्ड लज, (गल्छी गा.पा. – ७, भल्टार) रू १०,०००।– जरिवाना
– न्यू लुम्बिनी होटल, गल्छी, रू १०,०००।– जरिवाना
– न्यू काष्ठमण्डप होटल, थाक्रे, रू १५,०००।– जरिवाना
– होटल हिराचन एण्ड रेष्टुरेन्ट थाक्रे, रू.५,०००।– जरिवाना
– आर.पि. कोल्ड स्टोर एण्ड खाजा घर धुनिबेशी, रू.२००००।– जरिवाना
– मच्छिन्द्र स्टाफ होटल धुनिबेशी खानिखोला, रू. ५,०००।– जरिवाना
– सफल होटल बेनीघाट रोराङ गा.पा. – ३ सलाङघाट रू. १००००।– जरिवाना
– नेपाल माइक्रो खाना एण्ड खाजा घर बेनीघाट रोराङ गा.पा. – रू. १००००।– जरिवाना
– युनिक हाइवे होटल बेनीघाट रोराङ गा.पा. – ७ रु. १००००।– जरिवाना
– बुढिगण्डकी हाइवे रेष्टुरेन्ट बेनीघाट रोराङ गा.पा. – ५ विशालटार रू.५००० जरिवाना
– चितवन स्टाफ होटल बेनीघाट रोराङ गा.पा. – ३ सलाङघाट रू. २००००

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?