काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भुमिका खेलेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दलले बिरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो लिङदेनले भने । माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन भुमिका खेल्नु अनुरोध गरे पछि उनले सो टिप्पणी गरेका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्र बिच दुइ बुदेँ सहमति भए पछि राप्रपाले सो टिप्पणी गरेका हो ।
प्रतिक्रिया