बैरेनी साना किसान कृषि सहकारीको २० औ बार्षिक साधारणसभा सम्पन्न

  नेपाली सन्देश डट कम | ९ पुष २०७८, शुक्रबार १६:१६

नारायण सुवेदी                                                        बैरेनी साना किसान कृषि सहकारीको २० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

सहकारी अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गल्छि गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको
प्रमुख आतिथ्यता रहेको थियोे ।भने उपाध्यक्ष राधा तिमल्सिनाको बिशेष आतिथ्यता रहेको थियोे।

बैरेनी साना किसान कृषि सहकारी संस्था लिमिटेड संस्थाले २०औ बार्षिक साधारणसभा तथा २५ औ स्थापना दिवशको अवसरमा आय ब्याय प्रतिबेदन प्रस्तुत गरेको थियोे।
सहकारी धादिङ गल्छि गाउँपालिका वडा नं.६ मा रहेर सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?