विद्यार्थी राजनीतिको उर्बर भुमि अनेरास्ववियु आरआर क्याम्पस कमिटीको अध्यक्षमा प्युठानका मदन भण्डारी चयन भएका छन्।भण्डारीको नेत्तृत्वमा ३९सदस्यीय कमिटी गठन भएको नवनिर्वाचित सहसचिव बिजन रेग्मीले बताए ।कमिटीको उपाध्यक्षमा लोकेश खड्का,सचिव रविकिरण खड्का, कोषाध्यक्ष दिपक बस्नेत, सहसचिव बिजन रेग्मी,अनिल बोहरा श्रृष्टि राना मगर चयन भएका छन् ।
प्रतिक्रिया