काठमाडौँ । नेपाल राष्ट्र्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित तोकिएका छ ।आजदेखि लागु हुने गरि पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।२०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पण्डित बैंकको सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।
प्रतिक्रिया