आज पनि बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने

  नेपाली सन्देश डट कम | ११ जेष्ठ २०८२, आईतवार ०८:१८

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

 
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

 शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बैठक बोलाएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?