प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

  नेपाली सन्देश डट कम | २८ बैशाख २०८२, आईतवार १५:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा बिकास तिब्र रूपमा बढेको बताएका छन् । 

 सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले ‘मार्सी चामाल चाखेको’ कुरा सुनाउँदाँ संसदमा हाँसो छाएको हो । कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।

बिबादस्पद ब्यावसायी दुर्गा प्रसाईको सानोठिमी निवासमा उनले नेकपा एकता अघि मार्सी चामाल खाएका थिए, जुन तस्विर अहिले पनि निकै चर्चित रहेको छ।
 

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?