कांग्रेस संसदीय दलको बैठक बस्दैँ

  नेपाली सन्देश डट कम | २० बैशाख २०८२, शनिबार १२:००

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

 हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?