आन्दोलनरत् शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक- मन्त्री गुरुङ

  नेपाली सन्देश डट कम | १५ बैशाख २०८२, सोमबार २२:२३

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत् शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेको र बुधबारसम्ममा शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?