कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

  नेपाली सन्देश डट कम | २ बैशाख २०८२, मंगलवार १९:५१

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ ।
बैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रिय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?