सेयर बजारमा सामान्य सुधार

  नेपाली सन्देश डट कम | २७ चैत्र २०८१, बुधबार २१:१४

 

काठमाडौं । सेयर बजारमा सामान्य सुधार भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ६६ अंकले बढेको छ ।

जसका कारण २६००.२८ को विन्दुमा पुगेर आजको कारोबार रोकिएको छ ।

साताका चौथो दिनमा ३ सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर  ४५ हजार ९४ पटक खरिदबिक्री भएको छ ।

जसवाट ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० मूल्य बराबरको कारोबार हुन पुगेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?