दोहोरो अंकले घटयो सेयरबजार

  नेपाली सन्देश डट कम | २५ चैत्र २०८१, सोमबार २०:०६

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । 

सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।
साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट  ५ अर्ब ६५ करोड ८९ लाख  ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।

 कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?