ओली र मोदी बिच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटबार्ता हुने

  नेपाली सन्देश डट कम | २० चैत्र २०८१, बुधबार २३:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच ‘साइडलाइन’ बार्ता हुने भएको छ ।

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन बार्ता हुने भएको हो ।

 सो सम्मेलन उदघाटन पछि शुक्रबार ‘साइड लाइन’ बार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

 पछिल्लो समयमा नेपाल र भारतका बिच सरकारी तहमा सबन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो द्दिपक्षीय भेटबार्ता हुन लागेको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?