पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे मङ्सिर ४ गते धादिङको गल्छी आउने

  नेपाली सन्देश डट कम | २९ कार्तिक २०७८, सोमबार ०५:४०

धादिङ /कात्तिक २८
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मङ्सिर ४ गते गल्छि अाउने भएका छन् ।
गल्छी गाउँपालिकाको छाँगेश्वर मन्दीरमा नेकपा एमालेको प्रथम गाउँ अधिवेशन लाई सम्बोधन गर्न आगामी मंसिर ४ गते पाण्डे धादिङ आउने कार्यक्रम रहेको छ।गाउँगाउँबाट एमाले कार्यकर्ताहरु सहभागि हुने अधिवेशनमा विभिन्न सास्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिने कार्यक्रम रहेको नेकपा एमाले गल्छीले जनाएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?