आइपीएलमा आज दिल्ली र लखनउ भिडदैँ

  नेपाली सन्देश डट कम | ११ चैत्र २०८१, सोमबार ०४:५३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज  प्रतियोगितामा आज दिल्ली र लखनउ भिड्ने भएका छन् ।
जारी खेलमा आज साँझ ७ः४५ बजे दिल्ली र लखनउ भिडने भएका हुन् ।

 हिजो भएको खेलमा चेन्नइले बिजय हासिल गरेको थियो । आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई ४ विकेटले पराजित गरेको हो। पाँच पटकको च्याम्पियन चेन्नइ सुपर किंग्सले जारी सिजनको आफ्नो पहिलो खेलमा सुखद सुरुवात गरे पछि पुनः उसलाइ बिजेता टोलीको रूपमा आंकलन गर्न थालिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?